गोरखा मतदान केन्द्रमा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ
गोरखा मतदान केन्द्रमा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ
गोरखा नगरपालिका–८ स्थित वल्र्ड क्यापिटल मावि मतदान केन्द्रमा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । रिपुमर्दनी गणबाट खटिएको नेपाली सेनाको टोलीले बिहान ९ः१५ बजे बम डिस्पोज गरेको थियो ।
अज्ञात समूहले मतदान केन्द्रमा कुकर बम राखेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख केदार खनालले बम विष्फोटका कारण करिब एक घण्टा मतदान प्रक्रिया ठप्प भएको बताए । उनले मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको बताए ।
No comments